Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१६:५६ दिउँसो
- ADVERTISEMENT -

भारतमा तेस्रो चरणमा कोरोना संक्रमण : नेपाललाई खतराको घन्टी !

प्रकाशित मिति: २०७६ चैत २४, सोमबार

908
Shares

एजेन्सी, २४ चैत २०७६ । भारतमा विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको छ । नयाँ दिल्लीको एम्स अस्पतालका निर्देशक डा। रणदीप गुलेरियाले भारतमा कोरोना भाइरसको संक्रमण कम्युनिटी अर्थात तेस्रो तहमा पुगेको जानकारी दिएका छन् । उनले भारतमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको बताएका हुन् ।

कोरोना भाइरस तीन चरणमा फैलिने गर्छ । पहिलो चरणमा विदेशबाट आएका व्यक्तिमा मात्र लाग्छ । दोस्रो चरण ती विदेशबाट आएका व्यक्तिले अर्को व्यक्तिमा सार्ने गर्छन् । जब तेस्रो तथा अन्तिम चरणमा एक समुदायले अर्को समुदायमा सार्ने अवस्था आउँछ, तब यो नियन्त्रणमा ठूलो समस्या हुन्छ ।

नेपालमा भने भर्खरै मात्र कोरोनाको संक्रमण दोस्रो चरणमा पुगेको छ । तर भारतमा तेस्रो चरणमा पुगेकाले नेपाललाई ठूलो खतरा हुने चिकित्सकहरु बताउँछन् । अब भारतबाट नेपालमा कोरोना भित्रिन नदिनका लागि सरकारले मुख्य ध्यान दिनुपर्नेमा चिकित्सकहरुको जोड छ । नेपालको सीमावर्ती भारतीय क्षेत्रमा भने अझैसम्म कोरोनाको संक्रमण दोस्रो चरणमा रहेकाले नेपालले समयमै सतर्कता अपनाउनु पर्छ ।

खुला सीमा भएकाले नेपाललाई भारतमा समुदाय चरणमा फैलिँदा ठूलो खतरा हुन्छ । नेपालका विभिन्न नाकाबाट आवत जावत बन्द भए पनि मानिसहरु खुसा सीमा फाइदा उठाएर ओहोर दोहोर गरिरहेका छन् । त्यसैले नेपाल सरकारले बेलैमा सबै सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाउनु पर्छ ।

भारतमा मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ । संक्रमितको संख्या ४ हजार ६७ पुगेको भारत सरकारले जनाएको छ । अहिलेसम्म २ सय ८१ जना भारतमा उपचारपछि घर फर्किएका छन् । भारतीय राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका झण्डै ५ सय संक्रमित फेला परेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -