काठमाडौं, २० चैत २०७६ । नोबेल कोरोना भाइरस बिश्वब्यापी रुपमा फैलदै गइरहेको बेलामा नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले आजको यस महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य गरेकोमा आपत्ति जनाउनु भएको छ ।
उहाँले आज आफ्नो सामाजिक फेसबुकमा लेख्नु हुन्छ :
स्वास्थ्य सामाग्री खरीद अनियमितताका बारेमा वास्तविक दाेषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडाैं ।
दिन ढल्याे, कुरा बिर्सियाे हुन हामी कदापि दिने छैनाैं ।
संगैमा याे प्रश्न पनि गरौं-
सरकार! चैत्र २५पछिको हाम्रो रणनीति र योजना के?
गल्ती गर्नेले सजाय भोग्नु पर्छ, भन्नुहुन्छ ।










































