Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१२:२७ बिहान
- ADVERTISEMENT -

काठमाण्डौ उपत्यकामा लक डाउन उल्लंघन गर्नेलाई प्रविधिको प्रयोग गरी प्रहरीले नियन्त्रणमा

प्रकाशित मिति: २०७६ चैत १५, शनिबार

673
Shares

काठमाण्डौ, १५ चैत २०७६ । काठमाण्डौ उपत्यकामा लक डाउन उल्लंघन गर्नेलाई प्रविधिको प्रयोग गरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

विश्वमा माहामारीको रूपमा फैलेएको कोरोना भाइरस( कोभिड १९) नियन्त्रणको लागी सरकारले यही चैत ११ गते देखि देशै भरी लक डाउन गरेको छ । लकडाउन उल्लघन गरी हिडनेलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी कार्यालयले मातहतका कार्यालयहरूलाई १५ थान Multifunctional Arrest and Rescue Device दिएको छ ।

विभिन्न समयमा प्राप्त भई कार्यालयमा मौजाद रहेको सो डिभाईस मातहत कार्यालयहरूलाई प्रदान गरी सोही डिभाईस प्रयोग गरी नियन्त्रणमा लिन निर्देशन दिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कनुस भित्रै बस्नुस भन्दा पनी केही मानिसहरू बिना काम बाहिर निस्किरहेकाले तिनिहरूलाई नियन्त्रणमा लिदा प्रहरीलाई पनि खतरा हुन सक्ने भएकाले खतरा कम गर्नको लागी डिभाइसको सहायताले नियन्त्रणमा लिन लागिएको पोखरेलले जानकारी दिनु भयो । नियन्त्रण लिनु पर्ने मानिस भन्दा २/३ मिटर टाढैबाट नियन्त्रणमा लिन सकिने भएकाले केही मात्रामा खतरा कम हुने आकलन गरीएको पनि उहाले बताउनु भयो ।

सरकारले तपाई हाम्रै सुरक्षाको लागी लकडाउन गरेको हुनाले त्यसलाई कार्यान्वयन गराउन सम्पुर्ण प्रहरीहरू बाहिर रोडमा खटिएकाले प्रहरीले जबरजस्ती गर्नु भन्दा पनि स्वस्फुर्त रूपमा लकडाउनको कार्यान्वयन गरि अत्यावश्यक काम भन्दा बाहेक बाहिर ननिस्कन पनि सबैमा आग्रह गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -