धनगढी, १४ चैत २०७६ । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण आज शुक्रबार पुष्टि भएको छ ।
उनको प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।
उनी गत चैत ११ गते अस्पताल भर्ना भएका थिए ।
प्रकाशित मिति: २०७६ चैत १४, शुक्रबार