Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५७:१८ बिहान
- ADVERTISEMENT -

कोरोनाबाट मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो, स्पेन, इटली र अमेरिकामा मृत्युदर ह्वात्तै बढ्यो

प्रकाशित मिति: २०७६ चैत १४, शुक्रबार

597
Shares

काठमाडौं, १४ चैत २०७६ । विश्वव्यापी रुपमा महामारीको रुप लिएको कारोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनदिनै बढ्दो छ । पछिल्लो समय अमेरिका, स्पेन र इटलीमा मृत्युदर ह्वात्तै बढेको छ ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ । बिश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २४ हजार ६५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, कोरोना भाइरस संक्रमित हुनेको संख्या ५ लाख ३१ हजार ६ सय ३० जना पुगेको छ । कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो । तीन महिनाको अवधिमा विश्वका १ सय ९७ देश तथा भूभागमा यो भाइरस फैलिएको छ ।

वल्डोमिटर्सको पछिल्लो तथ्याङक अनुसार हालसम्म ५ लाख ३१ हजार ६ सय ३० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये २४ हजार ६५ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये १ लाख २३ हजार ३ सय ९१ जना उपचार पश्चात निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट सवैभन्दा बढी इटालीमा मृत्यु भएको छ भने स्पेन दोस्रो नम्बरमा रहेको छ । बिश्व बैंकको तथ्यांकअनुसार कोरोना उदगमस्थल चीन तेस्रो नम्बरमा रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ । इटलीमा अहिलेसम्म ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ । त्यसैगरी, चीनमा ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटालीमा ७ सय १२ जनाको ज्यान गएको छ भने स्पेनमा ७ सय १८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन ।

त्यसैगरी, इरानमा २ हजार २ सय ३४ जना, फ्रान्समा १ हजार ६ सय ९६ जना, अमेरिकामा १ हजार २ सय ९३ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । बेलायतमा ५ सय ७८ जना नेदरल्यान्ड्समा ४ सय ३४ जना, जर्मनीमा २ सय ६७ जना र बेल्जियममा २ सय २० जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -