Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५६:३७ बिहान
- ADVERTISEMENT -

कोभिड १९ बाट सङ्क्रमित दुई जनाको आइसोलेशनमा राखेर उपचार हुँदै

प्रकाशित मिति: २०७६ चैत १३, बिहीबार

675
Shares

काठमाण्डौ, १३चैत २०७६ । कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित दुई जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको सरकारले जनाएको छ ।

अहिलेसम्म नेपालमा तीन जनामा कोरोना पुष्टि भएकोमा एक जना निको भएका र अरु दुई जनाको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोेलेशनमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बुधबार मात्रै ७७ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म ६ सय ८७ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो । बाँकी ६ सय ८४ जनालाई भने कोरोना नभएको पाइएको छ ।

कोरोना भएको शङ्का लागेमा पैसा नलाग्ने फोन नम्बर १११५ मा फोन गर्न सकिनेछ । १११५ नम्बरमा बिहान ६ देखि राति १० बजेसम्म फोन गर्न सकिनेछ । यो नम्बरमा अहिले दैनिक एक हजार एक सय ५० पटकसम्म फोन आउने गरेको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -