Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२७:१२ बिहान
- ADVERTISEMENT -

सतर्क हुन जरुरी : कोरोनाले लियो २१ हजार २९१ को ज्यान

प्रकाशित मिति: २०७६ चैत १३, बिहीबार

1028
Shares

काठमाडौं, १३ चैत २०७६ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । बिश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २१ हजार २ सय ९१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, कोरोना भाइरस संक्रमित हुनेको संख्या ४ लाख ७१ हजार ४४ जना पुगेको छ । कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयताको तीन महिनाको अवधिमा विश्वका १ सय ९७ देश तथा भूभागमा यो भाइरस फैलिएको छ ।

वल्डोमिटर्सको पछिल्लो तथ्याङक अनुसार हालसम्म ४ लाख ७१ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये २१ हजार २ सय ९१ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये १ लाख १३ हजार २ सय २८ जना उपचार पश्चात निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने देशको सुचीमा इटाली पहिलो नम्बरमा रहेको छ भने दोस्रोमा स्पेन र तेस्रोमा चीन रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ । इटलीमा अहिलेसम्म ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ भने स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । यस्तै चीनमा ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, इरानमा २ हजार ७७ जना, फ्रान्समा १ हजार ३ सय ३१ जना, अमेरिकामा १ हजार २७ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै बेलायतमा ४ सय ६५ जना नेदरल्यान्ड्समा ३ सय ५६ जना, जर्मनीमा २ सय ६ जना र बेल्जियममा १ सय ७८ जनाको मृत्यु भएको ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -