काठमाडौं, १० चैत २०७६ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ ।
चैत ११ गते बिहान ६ गतेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको हो ।
प्रकाशित मिति: २०७६ चैत १०, सोमबार