Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:२६ बिहान
- ADVERTISEMENT -

सर्वसाधारणलाई घरभित्रै रहनु पर्ने गरी विशेष निर्णय हुँदै

प्रकाशित मिति: २०७६ चैत १०, सोमबार

615
Shares

काठमाण्डौँ, १० चैत २०७६ । कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्चस्तरीय समितिले मंगलबारदेखी अत्यावश्यकबाहेकका सबै सरकारी कार्यालय बन्द गरेर कर्मचारी घरमै बस्ने तथा आम सर्वसाधरणलाई घरबाहिर निस्कन नदिने निर्णय गर्न लागेको छ ।

अहिले यिनै विषयमा निर्णयमा पुग्न उच्चस्तरीय समितिको बैठक बसिरहेको छ ।

कोरोना भाइरसको रोकथामका लागि बनेका विभिन्न समितिमा रहेका र उच्च पदस्थ कर्मचारीका लागी भने यो निर्णय लागु हुने छैन । सबै कार्यालय बन्द नगर्दासम्म सडकमा र सार्वजनिक स्थलमा सर्वसाधारणको आवागमन नरोकिएको कारण कर्मचारीलाई विदा दिन लागिएको हो ।

यसका साथै सर्वसाधारणलाई घरभित्रै रहनु पर्ने गरी विशेष निर्णय हुँदैछ । प्रहरीले घर बाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक घरमै बस्न टोलटोलमा माइकिङ समेत गर्दैछ ।यसैबीच सरकारले स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका साधनसहित आवश्यक मेडिकल सामाग्रीहरु हवाइजहाज चार्टर गरेर ढिलोमा शनिबारसम्म खरिद गरेर ल्याउने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -