Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
२:५०:४६ राति
- ADVERTISEMENT -

कोरोना संक्रमित युवती चिकित्सक परिवारकै सदस्य रहेको खुलासा

प्रकाशित मिति: २०७६ चैत १०, सोमबार

3756
Shares

काठमाडौं, १० चैत २०७६ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी नेपाली युवती चिकित्सककै परिवारकी सदस्य रहेको तथ्य खुलेको छ । यही चैत ४ गते नेपाल आएलगत्तै होम क्वारेन्टाइनमा रहेकी १९ बर्षीया ती युवतीमा पहिलो र दोस्रो स्वाब टेष्ट नेगेटिभ देखिएको थियो ।

युवतीलाई तेस्रो पटकको परीक्षणबाट मात्रै कारोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । होम क्वारेन्टाइनमा बसेकी युवतीलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिए पनि अभिभावकले नै अस्पताल पुर्याएका थिए । चैत ४ गते फ्रान्सबाट काठमाडौं आइपुगेकी १९ वर्षीया युवती घरमै सेल्फक्वारेन्टाइनमा बसेकी थिइन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज पत्रकार सम्मेलन गरी एक युवतीमा कोरोना पोजेटिभ देखिएको जानकारी गराउनु भएको थियो । उनको अहिले शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -