Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३४:३२ बिहान
- ADVERTISEMENT -

बिरगंजका शिवकुमारलाई कोरोनाको सङ्क्रमण नभएको पुष्टि

प्रकाशित मिति: २०७६ चैत १०, सोमबार

654
Shares

बिरगंज, १० चैत २०७६ । बिरगंजका शिवकुमार रुङ्गटालाई कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण नभएको पुष्टि भएको छ । भारतको पटना अस्पतालले शिवकुमारको कोरोनाको रिपोर्ट नेगेटिभ भएको पुष्टि गरेको हो ।

उहाँका भाइ सुरेश रुङटाले पनि राजेन्द्र प्रसाद इन्स्टीच्यूट अफ मेडिकल साइन्स अगामकौन पटनामा भएको परीक्षणमा कोभिड (१९ नेगेटिभ देखिएको जानकारी दिनुभएको छ । यसअघि उहाँ ७ गते पटनाको पिएमसिएच अस्पतालमा भर्ना हुनुभएको थियो । आज दिउँसो उहाँमा कोभिड ( १९ को सङ्क्रमण देखा परेको भन्दै समाचार सार्वजनिक भएपछि वीरगंजको जनजीवन एकाएक त्रसित भएको छ ।

रुङटा आफन्तको विवाहमा भाग लिन केही दिन अगाडि भारतको कोलकोत्ता जानु भएको थियो । कोलकोत्ताबाट दिल्ली हुँदै एक हप्ता अगाडि वीरगञ्ज आउनु भएका रुङटालाई छ दिनपछि ज्वरो आएको थियो । त्यही ज्वरोको उपचारका लागि पटना जानु भएका रुङगटालाई अस्पतालले नै सुरुमा ५० प्रतिशत कोरोना संक्रमण भएको तर अन्तिम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने भन्दै आशंका गरेको परिवारका सदस्यले जनाएका थिए ।

तर पछिल्लो रिपोर्ट आएपछि परिवारका सदस्य ढुक्क भएका छन् । शिव रुङगटाका भाइ सुरेश रुङगटाले रिपोर्ट नेगेटिभ आएपछि परिवारले राहत महसुस गरेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -