Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:२६ बिहान
- ADVERTISEMENT -

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५५ पुग्यो, २४ घण्टामै ४६ को मृत्यु

प्रकाशित मिति: २०७६ चैत ६, बिहीबार

1061
Shares

अमेरिका, ५ चैत २०७६ । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण ज्यान गुमाउनेको १५५ पुगेको छ ।

कारोनासँग विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४६ जनाको मृत्यु भएको छ ।

बुधबार बिहानसम्म अमेरिकामा कोरानबाट मृत्यु हुनेको जम्मा संख्या १०९ थियो । कोरोना भाइरस उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला अमेरिका भने बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टाभित्र अमेरिकामा २ हजार ९८७ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिका बुधबार बिहानसम्म जम्मा ६ हजार ४४१ जना संक्रमित थिए । बिहीबार बिहानसम्म संक्रमितको संख्या ९ हजार ४२८ ४४१ पुगेको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।

संक्रमितमध्ये १०८ जना मात्रै पूर्णरुपमा निको भएका छन् । अहिले ९ हजार १६५ जनामा कारोको भाइरस सक्रिय रहेको छ भने ६२ जना गम्भीर अवस्थामा रहेको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -