Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४७:५० बिहान
- ADVERTISEMENT -

अमेरिकी दूतावासद्वारा डिभी र गैरआप्रवासी भिषा बन्द

प्रकाशित मिति: २०७६ चैत ३, सोमबार

910
Shares

काठमाडौं, ३ चैत २०७६ । नेपालस्थित अमेरिकी दूतावासले भोलिदेखि लागू हुनेगरी डाइभर्सिटी भिसा (डिभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गरेको छ । भिसा आवेदकहरुका लागि अमेरिकी दूतावासले सूचना निकालेर चैत ४ गतदेखि लागू हुनेगरी अपोइन्टमेन्ट रद्द गरेको जनाएको छ ।

कोरोना संक्रमणले विश्वव्यापी रूप लिइरहेका बेला दूतावासले मंगलबारबाट लागू हुनेगरी भिसाबारे यस्तो निर्णय लिएको जनाएको छ । अमेरिकी दूतावासले जतिसक्यो चाँगो भिसा सेवा पुनर्सञ्चालन गर्ने जनाएको छ । ‘यस बखत निश्चित समय तोक्न असमर्थ छौँ । एमआरभी शुल्क जनु मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एकवर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहेछ,’ दुतावासको सूचनामा भनिएको छ ।

अमेरिकाले अति जरुरीमा तत्कालै यात्रा गर्न आवश्यक भएमा आकस्मिक अपोइन्टमेन्ट गर्नका लागि विशेष इमेलको व्यवस्थासमेत गरेको छ । ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौँ तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं ।

एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ,’ सूचनामा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -