Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:३२ बिहान
- ADVERTISEMENT -

मुत्रनलीमा राखिएको स्टेन्ट निकाल्न प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

प्रकाशित मिति: २०७६ चैत २, आइतबार

662
Shares

काठमाडौँ, २ चैत २०७६ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य ‘फलोअप’का लागि त्रिवि शिक्षण अस्पताल पुग्नु भएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहनु भएका उहा डिस्चार्ज भएको तेस्रो दिन स्वास्थ्य परीक्षणका लागि साढे १० बजे अस्पताल पुग्नु भएको हो ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहका अनुसार मुत्रनलीमा राखिएको स्टेन्ट निकाल्नका लागि अस्पताल लगिएको जानकारी दिनुभयो । उहाले यो सामान्य प्रक्रिया रहेको र धेरै समय नलाग्ने बताउनु भयो । मिर्गौला प्रत्यारोपणको क्रममा राखिएको टाँका तथा स्टेन्ट झिक्ने र अल्ट्रासाउण्ड गर्ने योजना रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि गएको शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएर बालुवाटार फर्किनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -