Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:३१:४६ राति
- ADVERTISEMENT -

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय आपतकाल घोषणा

प्रकाशित मिति: २०७६ चैत १, शनिबार

723
Shares

अमेरिका, १ चैत २०७६ । नोभल कोरोनाभाइरसको संक्रमण बढेपछि अमेरिकाले राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।

शुक्रवार ह्वाइटहाउसबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् । यस्तो घोषणापछि कोरोना संकटसँग जुध्न राज्य र स्थानीय सरकारहरुले थप संघीय बजेट पाउनेछन् । देशमा आपत वा संकट आइपर्दा संकटकाल घोषणा गर्ने कार्यकारी अधिकार अमेरिकी राष्ट्रपतिसँग हुन्छ ।

राष्ट्रिय संकटसँग जुध्न अमेरिकामा राष्ट्रिय संकटकालसम्बन्धी ऐन छ । यसले सामान्य राजनीतिक प्रकृया छलेर बजेट विनियोजन गर्न पाउने विशेष अधिकार दिन्छ ।

अमेरिकाका विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएपछि यससँग जुध्न संकटकाल घोषणा गरिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार, अमेरिकामा १ हजार २६४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने ३६ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -