Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:२९ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री ओली अस्पतालबाट घर फिर्ता

प्रकाशित मिति: २०७६ फागुन ३०, शुक्रबार

581
Shares

काठमाडौं, ३० फागुन २०७६ । प्रधानमन्त्री केपी शर्मा ओली डिष्चार्ज हुनुभएको छ । मिर्गाैला प्रत्यारोपण गरिएको दशौं दिन आज भर्खरै प्रधानमन्त्री ओली त्रिबि शिक्षण अस्पतालबाट डिष्चार्ज हुनुभएको हो ।

गत फागुन १९ गते अस्पताल भनाई भई २१ गते मिर्गाैलाको दोस्रोपटक प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्यलाभ गरी प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभयो । प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणपछि गरिने नियमित परीक्षणहरुको नतिजाहरु सामान्य र सुधारोन्मुख रहेपछि अस्पतालले आज डिष्चार्ज गर्ने निर्णय लिएको हो ।

प्रधानमन्त्री ओली सातौं दिन नै निवासफर्कन चाहनु हुन्थ्यो तर चिकित्सकले निवासमा आवश्यक ब्यवस्थापकीय काम र धपेडीमा लाग्न सक्ने आसंकमा अस्पतालमै राखेर प्रत्यारोपणपछिको स्वास्थ्य परीक्षण गरेको थियो । सवै परीक्षणको रिपोर्ट सामान्य रहेकोले डिष्चार्ज गरिएको चिकित्सकहरुले जनाएका छन ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको भाइटल तथा ल्याव सूचकहरु पनि राम्रो अवस्थामा रहेको र उहाँले नियमित आधार लिइरहनु भएको छ । चिकित्सकहरुले निवासमा भेटघाट र दौडधुप नगर्न सुझाएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -