Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५८:२१ बिहान
- ADVERTISEMENT -

कोरोनाबारे छलफल गर्न सरकारी समितिद्वारा सर्वदलिय बैठक आव्हान

प्रकाशित मिति: २०७६ फागुन २७, मंगलबार

826
Shares

काठमाडौं, २७ फागुन २०७६ । सरकारले कोरोनाबारे उच्च सर्तकता अपनाउने विषयमा छलफल गर्न सबैसँग छलफल गर्ने भएको छ । त्यसका लागि केही दिनभित्रै सर्वदलीय बैठक आह्वान गर्ने भएको हो ।

विश्वका विभिन्न मुलुकमा कोरोनाका संक्रमित भेटिन थालेपछि आवश्यक रणनीति अपनाउन र भावी योजना बनाउन सर्वदलिय बैठक आव्हान गर्ने निर्णय गरेको हो । कोरोना जोखिम रोकथाम गर्न गठित उच्चस्तरीय समितिको आज सिंहदरबारमा बसेको बैठकले सर्वदलीय बैठक डाक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले जानकारी दिनुभयो ।

सम्भावित जोखिमको अवस्थामा उच्च सतर्कता अपनाउन सबै राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण रहने भन्दै बैठकको तयारी गरिएको उहाले बताउनु भयो । राजनीतिक समझदारीको सन्देश दिन पनि यस्तो बैठक अपरिहार्य रहेको खतिवडाको भनाइ छ । बैठक एक दुई दिनमा आपसी छलफल गरेर बोलाइने निर्णय समितिले गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -