Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:२७ बिहान
- ADVERTISEMENT -

नेप्सेमा पहिरो, लगानीकर्ता आत्तिदाँ नेप्से ६ प्रतिशत घट्यो

प्रकाशित मिति: २०७६ फागुन २७, मंगलबार

1138
Shares

काठमाण्डौँ, २७ फागुन २०७६ । शेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएपछि मंगलबारको कारोबार स्थगित गरिएको छ । १ बजेर १३ मिनेटमैं नेप्से ६ प्रतिशतले ओरालो झरेपछि कारोबार स्थगित गरिएको हो ।

कोरोना त्रासका कारण संसारभरिका ठूला स्टक एक्सचेन्जहरूमा आएको भारी गिरावटलाई नेप्सेले पनि पछ्याएको देखिएको छ ।

बजारमा पहिरो जान थालेपछि मंगलबार तीन पटक सर्किट ब्रेकर लागेको थियो । १ हजार ४३५ अंकबाट खुलेको बजार १ हजार ३४९ विन्दुमा ओर्लिएको छ ।

सबै समूह नकारात्मक बनेको मंगलबार सबैभन्दा धेरै जीवन बीमा समूह ९।१ प्रतिशतले घटेको छ । ब्यांकिङ समूह पनि ६। ५८ प्रतिशतले ओरालो लागेको छ । मंगलबार रु। १ अर्ब ७ करोड ६६ लाख मूल्यका १६१ कम्पनीका शेयर किनबेच भएका थिए ।

सबैभन्दा धेरै नेको इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १०-१० प्रतिशत गुमाएका छन् । यद्यपि, एनआईबीएल समृद्धि फण्डका लगानीकर्ताले ३।७६ प्रतिशत कमाएका छन् ।

१५ फागुनमा नेप्से १ हजार ६३२ अंकको उचाई छोएर लगातार ओरालो लागिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -