Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:४१ बिहान
- ADVERTISEMENT -

सगरमाथा संवादको पहिलो संस्करण स्थगित

प्रकाशित मिति: २०७६ फागुन २०, मंगलबार

517
Shares

काठमाडौँ, २० फागुन २०७६ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विश्वमा हालै देखिएको कोरोना भाईरसका कारण आगामी अप्रिल २ देखि ४ सम्म नेपालमा हुने भनिएको सगरमाथा संवादको पहिलो संस्करण स्थगन गरिएको बताउनुभएको छ ।

मन्त्री ज्ञवालीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा कुनैपनि अन्तर्राष्ट्रिय सभा सम्मेलन हाललाई आयोजना नगरिने पनि जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले डब्लु एच ओले नेपाललगायत पाँचवटा देशलाई कोरोनाको उच्च जोखिममा राखेकोले नेपाल भ्रमण वर्ष–२०२० को प्रबद्र्धनात्मक कार्यक्रम पनि स्थगित गरिएको बताउनुभयो ।

उहाँले अत्यावश्यक काम बाहेक कोरोना भाईरसको प्रभावित र जोखिम रहेका देशहरु भ्रमण नगर्न पनि सबै नागरिकलाई आग्रह गर्नुहुँदै विदेशवाट नेपाल आउने नागरिकलाई स्वास्थ्य परिक्षणको प्रमाणपत्र प्रमाणित गरेर मात्रै आउन पाउने व्यवस्था मिलाइएको समेत जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले कोरोना भाइरसका कारण स्वास्थ्य उपकरण, औषधी, अत्यावश्यक वस्तु खाद्यान्न लगायतका वस्तुको अभाव हुन नदिन सरकारले पहलकदमी चालिसकेको पनि बताउनुभयो ।

उहाँले कोरिया लगायत अन्य मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई पनि हाललाई रोकेको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -