Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:२३ बिहान
- ADVERTISEMENT -

भक्तपुरस्थित क्वारेन्टाइनबाट घर फिर्ता

प्रकाशित मिति: २०७६ फागुन १९, सोमबार

587
Shares

काठमाडौँ, १९ फागुन २०७६ । चीनको वुहानबाट उद्धार गरी भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएका १५७ जना सोमबार घर फिर्ता भएका छन् ।

फिर्ता हुन अघि अायोजित औपचारिक समारोहमा क्वारेन्टाइनमा बसेकाहरूले राम्रो व्यबस्थापनका लागि सरकार तथा सेनालाई विशेष धन्यवाद दिएका थिए ।

भक्तपुरको मौसम केही धुम्मिएर हल्का वर्षा भए पनि घर फर्कन पाउँदा सबैको मुहार उज्यालो भएको थियो ।
नेपालीहरूको उद्दारका लागि गएका पाइलट लगायतका १८ जनामा पनि कोरोना भाइरस संक्रम नदेखिए पछि आइतबार नै घर फिर्ता गरिएको थियो ।

नेपाल ल्याइएका १ सय ७५ जना मध्ये कसैलाई पनि कोरोनाको संक्रमण नभएको स्वास्थ्य परीक्षणबाट पुष्टि भए पछि घर फिर्ता गरिएको हो ।

खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका मध्ये १ सय ५७ जनाको स्वास्थ्य परीक्षणको नतिजा सोमबार आएको र सो परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण नपाइएको क्वारेन्टाइनमा खटिएका नेपाली सेनाका चिकित्सक नविन फूयाँलले जानकारी दिनुभयो ।

खरिपाटी क्वारेन्टाइनमा रहेका १ सय ५७ जना र ७ जना स्वास्थकर्मीलाई स्वास्थ्य राज्यमन्त्री नवराज रावत, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र लगायतले विदाई गर्नुभएको थियो ।

क्वारेन्टाइनमा रहेका र उपचारमा खटिएका चिकित्सको गत शनिबार कोरोना परीक्षणको लागि घाँटी र नाकको स्वाबको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको थियो ।

औपचारिक विदाइ भए पनि आजै घर जान नसक्ने र उपत्यका बाहिरकालाई भने क्वारेन्टाइमा नै बस्ने ब्यबस्था मिलाइएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -