Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:३५ बिहान
- ADVERTISEMENT -

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दा युभेन्ट्सले सिरि ए फुटबलमा जित

प्रकाशित मिति: २०७६ फागुन ११, आइतबार

762
Shares

एजेन्सी, ११ फागुन २०७६ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दा युभेन्ट्सले सिरि ए फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले एसपीएललाई १–० गोल अन्तरले हराएको हो । शनिबारको खेलमा रोनाल्डोले कीर्तिमानी गोल गरे ।

योसँगै रोनाल्डोले सिरि ए फुटबलमा लगातार ११ खेलमा गोल गर्न समेत सफल रहेका छन् । जितसँगै युभेन्ट्स शीर्ष स्थानमा छ । २५ खेल खेलेको रियलको ६० अंक छ । तालिकाको पुछारमा रहेको एसपीएलको १५ अंक छ ।

रोनाल्डो करियरको एक हजार खेल पूरा गरेका छन् । रोनाल्डोले स्पोर्टि«, म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्ट्समा गरि हजार खेल पूरा गरेका हुन् । खेलको ३९ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।

६० औँ मिनेटमा राम्सेले गोल गर्दै युभेन्ट्सको अग्रतालाई दोब्बर पारे । उता आन्दीया पेटेगनले खेलको ६८ औँ मिनेटमा एक गोल फर्काए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -