Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४६:४५ बिहान
- ADVERTISEMENT -

पत्रकार अजयबावु सिवाकाेटीले आफुलाई शंकास्पद व्यक्तिले पच्छाए

प्रकाशित मिति: २०७६ फागुन १०, शनिबार

1053
Shares

काठमाडौँ, १० फागुन २०७६ । पत्रकार अजयबावु सिवाकाेटीले आफुलाई शंकास्पद व्यक्तिले पच्छाइरहेको बताएका छन् ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसनको डिल गरेको अडियो मिडियामा ल्याएका सिवाकाेटीले आफ्नो अफिस आसपास २ जना व्यक्तिले आफुलाई पच्छाइरहेको बताएका छन् ।

सुत्र बहसमा कुराकारी गर्दै सिवाकाेटी सुरक्षाको हिसाबले हेर्ने हो भने आफुलाई कसैले नियालीरहेको र आफिसमा समेत आएर दुइजना ब्यतिले ससंकित गरेको कुरा बताएका हुन् ।

सुरक्षा चुनौतीका बिषयमा प्रहरी प्रशासनले सिवाकोटीलाई काठमाण्डौ प्रहरी परिसर कमलपोखरि र बालाजु क्षेत्रबाट निगरानी गरिरहेको समेत सिवाकोटीले बताए । यसरि हेर्दा प्रहरी प्रशासनले पनि सुरक्षाको बिषयमा चाँसो दिएको देख्न सकिन्छ ।

तर, पत्रकार सिवाकोटीले एउटा पत्रकारले समाचार लेखिरहदा उसको परिवार चिन्तित हुनु पर्ने अवस्था किन छ भन्दै प्रश्न उठेका छन् ? उनको यो कुरालाई हेर्ने हो भने कहिँकतै बाट अहिले पनि सिवाकोटीलाई सुरक्षाको बिषयमा चिन्ता रहेको बुझ्न सकिन्छ ।

प्रधानमन्त्रीका निकटका पात्र समेत रहेका बास्कोटा विभिन्न समयमा पत्रकारमाथि कडा तरिकाले प्रस्तुत हुँदै आएका थिए । केहि समय अगाडी धुलिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बास्कोटाको खुलेर तारिफ गरेका थिए ।

प्रधानमन्त्रीले बास्कोटाको तारिफ गर्दै तुलोमा गोकुल बास्कोटा एकतिर र अरु मन्त्रिमण्डल अर्कोतिर राख्ने हि भने पनि बास्कोटाकै पल्ला भारी हुने कुरा बताएका थिए । जुन अहिले निकै चर्चामा रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -