Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२८:३७ बिहान
- ADVERTISEMENT -

आरआर क्याम्पसमा अनेरास्ववियू र नेविसंघबीच झडप, आधा दर्जन विद्यार्थी घाइते

प्रकाशित मिति: २०७६ फागुन ५, सोमबार

674
Shares

काठमाडौं, ५ फागुन २०७६ । काठमाडौंको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ ।

नेविसंघ महामन्त्रीका बलदेव तिमल्सिनाका अनुसार आज विहान भएको झडपमा अनेरास्ववियू नेताहरुको आक्रमणबाट नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का घाइते भएका छन् ।

साथै अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने पनि घाइते भएका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरेका छ । यता नेविसंघबाट पक्राउ पर्नेमा पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का रहेका छन् ।

महामन्त्री तिमल्सिनाले भने, ‘सत्ताको आडमा अनेरास्ववियूसम्बद्ध विद्यार्थीहरुले नेविसंघका नेताहरुमाथि आक्रमण गरे । उनीहरुलाई सघाउँदै प्रहरी प्रशासनले पनि नेविसंघका साथीहरुलाई पक्राउ गरेको छ ।’

उनले यथाशिघ्र नेविसंघका नेताहरु रिहा नगरे देशभर नेविसंघ आन्दोलित हुने बताए । सत्ताको अडामा गरिने अनेरास्ववियूको गुण्डागर्दीविरुद्ध नेविसंघ प्रतिवादमा उत्रिने महामन्त्री तिमल्सिनाले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -