Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१०:३६:५३ बिहान
- ADVERTISEMENT -

राष्ट्रियसभाका सदस्यको निधनका कारण प्रधानमन्त्रीको संबोधन स्थगित

प्रकाशित मिति: २०७६ फागुन २, शुक्रबार

1221
Shares

काठमाडौं, २ फागुन २०७६  । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनिएको संबोधन स्थगित भएको छ ।

आज संसदमा गर्ने भनिएको संबोधन सरेको छ । राष्ट्रियसभाका सदस्यको निधन भएको कारण प्रधानमन्त्री ओलीले आज गर्न लाग्नुभएको संबोधन भोलिसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सर्य थापाले जानकारी दिनुभयो । आज राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको थियो ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज २ बजे प्रतिनिधिसभामा संबोधन गर्न निर्धारित कार्यक्रम संघीय संसदका बहालवाला माननीय सदस्यको असामयिक निधनका कारण स्थगित भएको छ । सम्बोधन भोलि ३ गते बिहान ११ बजे हुनेछ,’ प्रेस सल्लाहकार थापाले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -