Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:५४ बिहान
- ADVERTISEMENT -

नेपाल चिकित्सक संघमा डा. लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूह विजयी

प्रकाशित मिति: २०७६ माघ २८, मंगलबार

634
Shares

काठमाण्डौँ , २८ माघ २०७६ । नेपाल चिकित्सक संघमा एक सदस्य पदमा बाहेक सबै पदमा लोकतान्त्रिक समहका उम्मेदवार बिजय भएका छन् ।

संघको २८ औं कार्यकारिणी समितिकालागि भएका निर्वाचनको प्राप्त मतपरिणाम अनुसार डा. लोचन कार्कीले नेतृत्व गरेको लाकतान्त्रिक समुह बिजय भएको हो । निर्वाचनमा देशभरबाट ६ हजार १५७ मत खसेको थियो ।

गत शुक्रबारदेखि सुरु भएको मतगणना मंगलबार बिहान सकिएको हो । अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा दोब्बरभन्दा बढी मतान्तरले डा लोचन कार्की निर्वाचित हुनु भएको हो । डा कार्कीको ४ हजार १११ मत प्राप्त गर्नुभएको छ भने समावेशी समुहका डा पुष्पमणि खरालले १ हजार ९७९ मत प्राप्त गर्नुभएको छ ।

सात पदाधिकार सहित १३ सदस्य रहेको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ३ हजार ५९५ मत सहित डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यक्षमा ३ हजार ९४५ मत सहित डा. अनिलबिक्रम कार्की, महासचिवमा २ हजार ४३१ मत सहित डा. बद्रि रिजाल, कोषाध्यक्षमा ३ हजार २७८ मत सहित डा. प्रकाश बुढाथोकी, सहसचिवमा ३ हजार ७९० मत सहित डा. निरञ्जनकुमार सिंह र सहकोषाध्यक्षमा ३ हजार ९३५ मत सहित डा. विश्वराज दवाडी निर्वाचित हुनु भएको छ ।

कार्यसमितिमा पेशागत समावेशी समूहबाट एक जनामात्रै सदस्यमा डा. लिजन महर्जन विजयी हुनु भएको छ । डा महर्जनले २ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ । त्यसबाहेक कार्यसमिति सदस्यमा निर्वाचित सबै लाकतान्त्रिक समुहका हुन् ।

जसमा ३ हजार ७१७ मत सहित डा. रितेश थापा, ३ हजार ३१६ मत सहित डा. नन्दाकुमारी गुरुङ्, ३ हजार ४ मत सहित डा. सञ्जिव तिवारी, २ हजार ८८० मत सहित डा. विपेश आचार्य र २ हजार ७९६ मत सहित डा. प्रमोद जोशी निर्वाचित हुनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -