Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५९:२७ बिहान
- ADVERTISEMENT -

एक साहसी महिला, जसले बिताईन ३२८ दिन अन्तरिक्षमा

प्रकाशित मिति: २०७६ माघ २३, बिहीबार

821
Shares

एजेन्सी, २३ माघ २०७६ । अन्तरिक्षमा सबैभन्दा लामो सयम व्यतित गरेर अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टीना कोच आज पृथ्वीमा फर्किदैछिन् । उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३२८ दिन व्यतित गरेकी छन् ।

उनले अन्तरिक्ष स्टेशनमा गरिएको विभिन्न प्रयोग र मिशनलाई पूरा गर्न पृथ्वीमा फर्किदै छिन् । उनीभन्दा पहिले अन्तरिक्षमा कुनै पनि महिलाले यति लामो समय अन्तरिक्षमा विताएका थिएनन् ।

पछिल्लो रेकर्डका अनुसार अमेरिकी अन्तरिक्ष यात्री पेगी विटसनले २०१६–१७ मा स्टेशन कमान्डरको रुपमा २८८ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेकी थिइन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार उक्त मिशनमा चन्द्रमा र मंगल मिशनको लागि महत्त्वपूर्ण डाटाहरु संकलन गर्न सफलता मिलेको थियो ।

कोचसँग युरोपेली अन्तरिक्ष एजेन्सीकी अन्तरिक्ष यात्री लूका परमितानो र रुसका अन्तरिक्ष यात्री एलेक्जेन्डर स्क्वोत्सरेव पनि सहभागी थिए । यो कोचको पहिलो अन्तरिक्ष मिशन हो। उनी लगातार लामो समयसम्म अन्तरिक्षमा बस्ने पहिलो महिला बनेकीछिन् ।

अन्तरिक्षमा ३२८ दिन आफ्नो प्रवासको दौरान कोचले ५,२४८ चक्कर लगाएर १३।९ करोड किलोमिटर यात्रा गरेकी छिन् । यो २९१ पटक चन्द्रमामा पुगेर फर्किने दूरी हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -