Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५१:२९ बिहान
- ADVERTISEMENT -

ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरुको सम्पत्ति छानबिन सुरु

प्रकाशित मिति: २०७६ माघ २३, बिहीबार

1358
Shares

काठमाडौं, २३ माघ २०७६ । सम्पत्ति शुद्धीकरकण विभागले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा दुरुपयोग गरेको मुद्दा लागेका कांग्रेसका पूर्वमन्त्रीलगायतको सम्पत्ति छानबिन सुरु गरेको छ ।

बालुवाटारस्थित ललिता निवासको १ सय १२ रोपनी सरकारी जग्गा व्यक्तिको नाउँमा ल्याएको प्रकरणमा बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बिहीबारबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो प्रकरणमा मुख्य भूमिका खेल्ने पूर्वमन्त्री, सचिव र ठूला व्यापारिक घरानाका सम्पत्ति छानबिन गर्न सुरु गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेकाहरूको सूचीमा गच्छदारसहित भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र उनीपछिका मन्त्री चन्द्रदेव जोशी पनि छन् । त्यस्तै पूर्वसचिवत्रय दीप बस्न्यात, छवीराज पन्त र दिनेशहरि अधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -