Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:४१ बिहान
- ADVERTISEMENT -

चीनबाट नेपाली विद्यार्थी ल्याउन अझै केही दिन लाग्ने

प्रकाशित मिति: २०७६ माघ २१, मंगलबार

736
Shares

काठमाडौं, २१ माघ २०७६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट नेपाली विद्यार्थी ल्याउन अझै केही दिन लाग्ने जनाएको छ ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी ‘कोरोना भाइरस’ को संक्रमणले ग्रसित वुहान सहरबाट स्वदेश फर्कन चाहने विद्यार्थीलाई ल्याउन अझै तीन/चार दिन लाग्ने जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले चीनको वुहान सहरभन्दा ५०० किलोमिटरसम्म टाढा रहेका विद्यार्थीलाई एक ठाउँमा ल्याउन नै केही समय लाग्ने हुँदा केही दिन ढिलो हुने जानकारी दिए ।

स्थलको खोजी

चीनबाट नेपाल ल्याइएका विद्यार्थीलाई बेग्लै ठाउँमा राख्ने स्थलको खोजी भइरहेको प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । मंगलबार बेलुकासम्म ‘क्वारेन्टाइन’ स्थलको टुंगो लागिसक्ने उनको भनाइ थियो ।

प्रवक्ता डा. श्रेष्ठकाअनुसार नेपालमा हालसम्म १४ जना शंकास्पद व्यक्तिमा कोरोनाभाइरसको परीक्षण भइसकेको छ । जसमध्ये एकजनाबाहेक हालसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -