Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५७:५६ बिहान
- ADVERTISEMENT -

कतारका नयाँ प्रधानमन्त्री : खालिद बिन खालिफा बिन थानी

प्रकाशित मिति: २०७६ माघ १५, बुधबार

629
Shares

कतार, १५ माघ २०७६ । कतारका अमिर शेख तामिम बिन हमाद अल थानीले मंगलबार आफूनिकट शेख खालिद बिन खालिफा बिन अब्देलाजिज अल थानीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

गृहमन्त्रीसमेतको जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री शेख अब्दुल्लाह बिन नासर अल थानीले अमिरसमक्ष राजीनामा दिएपछि कतारमा प्रधानमन्त्री पद रिक्त थियो ।

अमेरिका–इरानबीचको पछिल्लो तनाव र छिमेकी राष्ट्रसँगको कूटनीतिक समस्याबाट गुज्रिरहेको कतारमा नयाँ प्रधानमन्त्री ल्याइएको छ । यसअघि अमिरको कार्यालय ‘अमिरी दिवान’को प्रमुख रहिसकेका नवनियुक्त ५१ वर्षीय प्रधानमन्त्री शेख खालिदले गृहमन्त्रीको जिम्मेवारी पनि सम्हाल्नेछन् । विदेश, ऊर्जा, अर्थ, रक्षा र व्यापार जस्ता प्रमुख मन्त्री पद भने यथावत् नै राखिएका छन् ।

कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्दै छ । अर्थतन्त्र र अन्तर्राष्ट्रिय प्रभावमा वृद्धि गर्ने उद्देश्यले उसले विश्वकपको आयोजना गर्न लागेको हो । विश्वकपलाई सफलतापूर्वक सम्पन्न गराउन पनि प्रधानमन्त्री बदलिएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -