Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:००:१३ बिहान
- ADVERTISEMENT -

नेपाली सेनाले हिम पहिरोमा हराएका पर्यटक खोजी कार्य जारी

प्रकाशित मिति: २०७६ माघ ९, बिहीबार

660
Shares

पोखरा, ९ माघ २०७६ । यही माघ ३ गते अन्नपूर्ण आधारशिविरको पदमार्गमा गएको हिमपहिरोमा परेर हराइरहेका चार जना कोरियन पर्यटक तथा तीन जना नेपाली गाइडहरुको नेपाली सेनाको पोखरास्थित सेकेण्ड रेञ्‍जर गणका गणपतिसहितको उद्धार टोलीद्वारा मंगलबार (७ माघ) देखि खोजी कार्य जारी रहेको सेनाले जनाएको छ ।

उक्त उद्धार टोलीलाई नेपाली सेनाको इक्वेरल हेलिकोप्टरद्वारा घटनास्थलबाट करिव २० मिनेटको पैदल दुरीमा अवस्थित देउराली भन्ने स्थानसम्म पुर्‍याई हाल हेलिकोप्टर पोखरा विमानस्थलमा तैनाथ रहेको बताइएको छ ।

उक्त खोज तथा उद्दार कार्यको लागि खटेको नेपाली सेनाको उद्धार टोलीद्वारा कोरियन पर्यटकहरु हिमपहिरोमा परी पुरिएको भनिएको स्थानमा करिव पाँच मिटर गहिराईसम्म खन्दा पनि हालसम्म केही फेला नपरेको र उक्त टोलीले नेपाली गाइडहरु पुरिएको भनी मार्क गरिएको सम्भावित स्थानमा समेत खोजी कार्य जारी राखेको छ ।

बताइएअनुसार हराइरहेका नेपाली गाइडका दुईजना आफन्तहरु समेतले उद्धार कार्यमा सहयोग गरिरहेका छन् ।

नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइ रहेको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -