Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२९:४६ बिहान
- ADVERTISEMENT -

चितवनमा ट्याङकरको ठक्करबाट गम्भिर घाइते भएका सुगम तामाङको पनि उपचारका क्रममा मृत्यु

प्रकाशित मिति: २०७६ पुस २५, शुक्रबार

1093
Shares

चितवन, २५ पौष २०७६ । चितवनमा ट्याङकरको ठक्करबाट गम्भिर घाइते भएका एक जनाको गएराति मृत्यु भएको छ ।

बिहिबार सांझ पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दीमा मोटरसाइकललाई ट्याङकरले ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जना गम्भिर घाइते भएका थिए ।

पश्मिमबाट पूर्वतर्फ जांदै गरेको प्रदेश नं ३०२००५ प ४३४७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आँउदै गरेको ना ७ ख ४६६० नम्बरको ट्याङकरले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाइते भएका गोरखा भिमसेन थापा गाँउपालिका ४ बस्ने ३५ वर्षिय इन्द्र बहादुर तामाङको साँझ नै चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो भने अर्का एकजना सोही मोटरसाइकलको पछाडी सवार सोही टाँउका २५ वर्षिय सुगम तामाङको चितवन मेडिकल कलेजमै उपचार भइरहेको थियो । उनको पनि गएराती ११ः३५ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -