Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२२:३७ दिउँसो
- ADVERTISEMENT -

नयाँ बर्षको अघिल्लो रात विश्वका अग्ला टावरहरुमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने

प्रकाशित मिति: २०७६ पुस १३, आइतबार

907
Shares

काठमाण्डौ, १३ पौष २०७६ । नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्न नयाँ बर्षको अघिल्लो रात विश्वका अग्ला टावरहरुमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गैरआबासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्तलाई डिसेम्बर ३१, २०१९ मा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराउन अनुरोध गर्नु भएको छ ।

साथै, मन्त्री भट्टराईले विश्वभरमा रहेका देशहरुमा पनि नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइउन सम्बन्धित देशका एनआरएनहरुलाई अनुरोध गर्नुभएको छ ।
मन्त्रि भट्टराईले गैरआवासीय नेपाली सङ्घ (एनआरए) को संयोजन गर्ने अध्यक्ष कुमार पन्तलाई धन्यवाद पनि दिनुभएको छ ।

मन्त्री भट्टराईका अनुसार सिड्नी-अस्ट्रेलिया, वेलिङ्टन- न्युजिल्याण्ड, टाेक्याे-जापान, सियाेल-दक्षिण काेरिया, दाेहा-कतार, यूएई-दुबई, हङकङ, म्युनिख-जर्मनी, ब्रसेल-बेल्जियम, बेलायत-लण्डन, न्यु-याेर्क अमेरिका, डब्लिन-इरेल्याण्ड, टाेरन्टाे-क्यानडा र शिकागाे-अमेरिका का शहरहरुका अग्ला टावरमा नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो फहाराइनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -