Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:३७ बिहान
- ADVERTISEMENT -

राजा वीरेन्द्रको निजी निवास श्रीसदन र सवारीसाधन हेर्न पाउने

प्रकाशित मिति: २०७६ पुस ६, आइतबार

1065
Shares

काठमाडौँ, ६ पौष २०७६ । नारायणहिटी राजदरबार सङ्ग्रहालय अवलोकन गर्न आउनेले एक वर्षपछि तत्कालीन राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उहाँले प्रयोग गर्नुभएका सवारीसाधन पनि हेर्न पाउने छन् ।

नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आगामी एक वर्षभित्र राजा वीरेन्द्रका निजी सवारीसाधन र निवास अवलोकनकर्ताका लागि खुला गरिने बताउनुभयो ।

पुरातìव विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी र मोरङ उर्लावारीस्थित मदन भण्डारी सङ्ग्रहालयको लामो अनुभव सङ्गाल्नुभएका कार्यकारी निर्देशक दाहालले उक्त सङ्ग्रहालयको राम्रो व्यवस्थापनसहित सबैलाई जिज्ञासा भएको राजा वीरेन्द्रका निजी प्रयोजनका सवारीसाधन, कार, हवाईजहाजलगायत निवास श्रीसदन पनि प्रदर्शनीमा राख्ने छ भन्नुभयो ।

राजपरिवारको हत्यापछि बन्द अवस्थामा रहेको सो दरबारलाई सङ्ग्रहालयमा परिणत गरी वि.स. २०६५ देखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -