Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३८:५० बिहान
- ADVERTISEMENT -

भारतमा नागरिकता कानुनको विरोधमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो

प्रकाशित मिति: २०७६ पुस ५, शनिबार

617
Shares

काठमाडौँ, ५ पौष २०७६ ।  भारतमा नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

सरकारले नयाँ नागरिकता कानुनमा मुस्लिम लगायत समुदायलाई विभेद गरेको भन्दै चर्किएको प्रदर्शनमा शुक्रबार थप ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार उत्तर प्रदेशमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी धरपकडमा ३२ जना घाइते भएका छन । दिल्ली, उत्तरप्रदेश लगायतका ठाउँमा प्रदर्शन चर्किएको छ । सरकारले प्रदर्शन गर्न रोक लगाए पनि नागरिकको विरोध प्रदर्शन कायमै छ ।

दिल्ली, मुजफ्फरपुर, मेरठ, गोरखपुर, बनारसलगायत झण्डै आधादर्जन जिल्लामा प्रहरीको निषेधाज्ञा तोड्दै हजारौ नागरिक सडकमा निस्किएर प्रदर्शन गरेका अन्तराष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -