Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१६:३८ दिउँसो
- ADVERTISEMENT -

राष्ट्रपति डोनाल्ड ट्रम विरुद्ध अविश्वासको प्रस्ताव पारित

प्रकाशित मिति: २०७६ पुस ३, बिहीबार

583
Shares

ऐजेन्सी, ३ पौष २०७६ । अमेरिकी तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ ।

उहाँ विरुद्ध शक्तिको दुरुपायोग र सदनमा अपरोध गरेको अरोपमा अभियोगमा महाअभियोग लगाइएको हो ।

अमेरिकी इतिहासँमा यस किसिमको अविश्वासको प्रस्ताव खेप्ने उहाँ तेस्रो राष्ट्रपति हुनुभएको छ ।

सदनले उहाँलाई शक्तिको दुरुपायोग र सदनमा अपरोध गरेको अरोपमा पदीय जिम्मेवारीबाट हटाउन उक्त प्रस्ताव पारित गरेको हो ।

उहाँलाई शक्तिको दुरुपायोग सम्बन्धी आभियोगमा सदनका कुल सदस्य मध्ये २३०¬ प्रस्तावको पक्षमा र १९७ विपक्षमा मतदान गर्नु भएको थियो भने सदनलाई अबरोध गरेको अरोपमा २२९ पक्षमा र १९८ सदस्यले विपक्षमा मतदान गर्नुभएको थियो ।

अब यो महाअभियोगको प्रस्ताव माथिल्ले सदमा पेश हुने छ र उक्त्त सदनले नै अन्तिम फैसला गर्ने छ । माथिल्लो सदनमा ट्रमको रिपब्लिकन पार्टीका सांसदको बहुमत छ । सीएनएन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -