Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४७:४४ बिहान
- ADVERTISEMENT -

पाकिस्तानका पूर्व राष्ट्रपति परबेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनायो

प्रकाशित मिति: २०७६ पुस १, मंगलबार

679
Shares

पाकिस्तान, १ पौष २०७६ । लाहाेरकाे उच्च अदालतले पाकिस्तानका पूर्वराष्ट्रपति परवेेज मुशर्रफलाई देशद्राेहकाे मुद्दामा फाँसीकाे सजाय सुनाएकाे छ । तर, अहिले मुशर्रफ पाकिस्तानमा छैनन् ।

उनी उपचारका लागि अहिले दुबईमा अस्पतालमा भर्ना भएर बसेका छन् । केही दिन पहिले मुशर्रफले एक भिडियो सार्वजनिक गर्दै र आफ्नो स्वास्थ्य बिग्रिएको भन्दै छानबिन आयोगलाई आफूकहाँ आएर आफ्नो अवस्थाबारे थाहा पाउन अनुरोध गरेका थिए ।

संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘यो मुद्दा पूरै निराधार छ । देशद्रोहको त कुरा छोड्नुस्, मैले देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र देशको सेवा दश वर्षसम्म गरेको छु ।’ लाहोरको उच्च अदालतमा तीन सदस्यीय न्यायाधीशको बेन्चले यो फैसला सुनाएको हो । मुशर्रफले भिडियोमा आफूमाथि लागेको आरोपमा कुनै सुनुवाई नै नभएको बताएका थिए ।

उनले आफ्ना वकिल सलमान सफदरको आवाज न्यायाललयले नसुनेको आरोप लगाएका थिए । ‘ममाथि ज्यादती भएको छ, न्याय भएको छैन,’ उनले भनेका थिए । उनले आफूमाथि न्याय हुने आशा लिएको पनि बताएका थिए । इस्लामाबादको विशेष अदालतले ३१ मार्च २०१४ को देशद्रोहको एक मुद्दामा पाकिस्तानका पूर्व सैनिक राष्ट्रपति जनरल मुशर्रफलाई अभियुक्त बनाएको थियो ।

उनी पाकिस्तानको इतिहासमा पहिलो यस्तो व्यक्ति थिए जसको विरुद्ध संविधानको अवहेलना गरेको मुद्दा चलेको थियो । सन् २०१३ मा त्यहाँ भएको निर्वाचनमा जितेपछि पाकिस्तान मुस्लिम लिग (नवाज) सरकारमा आयो । सरकारमा आएपछि नै मुशर्रफविरुद्ध संविधानको अवहेलना गरेको मुद्दा दायर भएको थियो । उनीविरुद्ध लागेको यो देशद्रोहको मुद्दा सुनुवाई गर्न त्यहाँको विशेष अदालतमा चार मुख्य न्यायाधीश फेरिएका थिए ।

अभियुक्त मुशर्रफ केवल एक पटक विशेष अदालतसमक्ष प्रस्तुत भएका थिए । त्यसपछि उनी अस्पतालमा उपस्थित भएनन् । यसबीच मार्च २०१६ मा खराब स्वास्थ्यलाई कारण देखाउँदै मुशर्रफ विदेश गएका थिए । एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -