Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३३:४१ दिउँसो
- ADVERTISEMENT -

चलचित्र बोर्डका अध्यक्ष भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

प्रकाशित मिति: २०७६ मंसिर ३०, सोमबार

700
Shares

काठमाडौं, ३० मंसिर २०७६ । आइतबार राति निधन भएको चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

भट्टराईको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेपछि चलचित्र विकास बोर्डको कार्यालय चावहिलमा राखिने छ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने जनाइएको छ ।

भट्टराईको हृदयघातका कारण निधन भएको ओम अस्पतालले जनाएको छ । टेलिचलचित्र तथा चलचित्रहरुमा अभियन गरेका भट्टराईले आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, सो सिम्पल, ब्रासलेट, यात्रा सहितका चलचित्रको निर्माण गरेका छन् ।

यसैगरी, अन्तिम श्रद्धाञ्जलीका लागि कलाकार दीपक क्षेत्रीको पार्थिव शरीर पनि राखिने जनाएको छ । कलाकार क्षेत्री गएको शनिबार मृत अवस्थामा आफ्नै घरमा फेला परेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -