Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४४:१८ बिहान
- ADVERTISEMENT -

विश्व युवा वैज्ञानिकको सम्मेलनका लागि नेपाली युवा वैज्ञानिक रौनियार छनोट

प्रकाशित मिति: २०७६ मंसिर २८, शनिबार

949
Shares

काठमाडौँ, २८ मङ्सिर २०७६ । जनकपुरका युवा आशिष रौनियार विश्व युवा वैज्ञानिकको सम्मेलनका लागि छनोटमा परेका छन् । सन् २०२० को जनवरी १४ देखि १७ सम्म सिंगापुरमा हुने सम्मेलनमा रौनियार सहभागी हुने भएका हुन् ।

नर्वेको ओस्लो मेट्रोपोलिटियन युनिभर्सिटीमा कम्प्युटर साइन्समा अध्ययनरत रौनियारले सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नेछन् । सम्मेलनमा रौनियारले कम्प्युटर साइन्सका नवीनतम् प्रयोगबारे आफ्नो प्रस्तुति दिनेछन् ।

सन् २०१३ मा सुरु भएको सम्मेलनले नवीनतम् सोच, फरकपन र प्रविधिलाई एकैथलोमा राखेर युवा वैज्ञानिकहरूबीच विमर्श गराउँछ । विश्वका करिब २ सय युवा वैज्ञानिक सहभागी हुने सम्मेलनमा कम्प्युटर साइन्स, इन्जिनियरिङ, भौतिकशास्त्र, रसायन विज्ञान, जीव विज्ञान र गणितका विभिन्न आयामबारे छलफल हुनेछ । कम्प्युटर साइन्समा राम्रो दख्खल राखेकै कारण रौनियारलाई सम्मेलनमा छनोट गरिएको उनी अध्ययनरत युनिभर्सिटीको वेबसाइटमा उल्लेख छ ।

बिर्सिने समस्या भएका व्यक्तिलाई स्मरण गराउन रौनियारले अविष्कार गरेको स्मार्ट वाच प्रविधि सन् २०१७ को युरोपियन सेटेलाइट न्याभिगेसन प्रतियोगितामा उत्कृष्ट भएको थियो । सन् २०१८ मा अस्ट्रेलियाको सिड्नीमा आयोजित २८ औं अन्तर्राष्ट्रिय दूरसञ्चार सञ्जाल तथा एप्स सम्मेलनमा उनी प्रथम भएका थिए । ‘छोराले देशकै नाम उचो राख्ने काम गरेको छ,’ रौनियारका बुबा अशोकले कान्तिपुरसँग भने । कान्तिपुरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -