Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:२७:३१ बिहान
- ADVERTISEMENT -

नेपालकी जलपरी गौरिका सिंहले कीर्तिमानी स्वर्णपदक जित्न सफल

प्रकाशित मिति: २०७६ मंसिर १९, बिहीबार

1069
Shares

काठमाडौं, १९ मंसिर २०७६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पौडीमा नेपालले कीर्तिमान रचेको छ ।

नेपालकी जलपरी गौरिका सिंहले कीर्तिमानी स्वर्णपदक जितेकी हुन् ।

आज बिहीबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको २०० मिटर फ्रिस्टाइलमा स्वर्णपदक जित्दै गौरिका सागमा स्वर्ण जित्ने ‘इन्डिभिजुअल’तर्फ पहिलो नेपाली खेलाडी बनेकी हुन् ।
उनले निर्धारित् दूरी दुई मिनेट ५.०६ सेकेन्डमा पूरा गरिन् ।
नेपालले यसअघि भने महिला टिम इभेन्टमा स्वर्णपदक जितेको थियो ।

आठौं सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा स्वर्णपदक जितेका थिए ।
महिला २०० मिटर फ्रिस्टाइलमा भारतले रजत र बंगलादेशले कास्यपदक जितेको छ ।

बेलायतमा बस्दै आएकी गौरिकाले १२औं सागमा रजतपदक जितेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -