Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३३:२२ बिहान
- ADVERTISEMENT -

“लिपुलेकबाट भारतीय सेना हटाउन सरकारले पहल थालिसक्यो” :-प्रेस सल्लाहकार थापा

प्रकाशित मिति: २०७६ मंसिर १३, शुक्रबार

808
Shares

काठमाडौँ, १३ मङ्सिर २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लोपटक भारतले सार्वजनिक गरेको नक्सा कुनै पनि हालतमा मान्य नहुने बताउँदै लिपुलेकबाट भारतीय सेना हटाउन सरकारले कूटनीतिक र राजनीतक पहल गरिरहेको जनाएका छन् ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा थापाले देश र जनताको पक्षमा सरकार क्रियाशील रहेकामा आशङ्का नगर्न आग्रह गर्दै सीमा अतिक्रमणबारे सुगौली सन्धिमा महाकाली नदीको पश्चिम किनारासम्म नेपालको भू–भाग स्पष्ट रहेकाले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको भएकामा द्विविधा नरहेको प्रस्ट पारे ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमाका विषयमा प्रधानमन्त्री ओलीलाई लाञ्छित गरी हालै पोखरामा दिएको अभिव्यक्ति अपरिपक्व र राजनीतिक रूपमा हतास मानसिकताबाट आएको सल्लाहकार थापाको भनाइ थियो ।

थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा तीव्रगतिमा सुधार भइरहेको बताउँदै उपचारमा संलग्न चिकित्सकले अब छिट्टै उनलाई अस्पताल मुक्त गरिने बताएको जानकारी दिए ।केही सञ्चारमाध्यममा प्रधानमन्त्रीको स्वास्थ्यबारे तथ्यहीन र भ्रामक समाचार आइरहेकामा दुःख व्यक्त गर्दै थापाले त्यस्ता सञ्चारमाध्यमलाई पुष्टि भएका खबर मात्र सार्वजनिक गर्न सुझाव दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -