Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४५:४४ बिहान
- ADVERTISEMENT -

“सागको सुरक्षा व्यवस्था चुस्त छ” : आईजीपी खनाल

प्रकाशित मिति: २०७६ मंसिर १३, शुक्रबार

535
Shares

काठमाडौँ, १३ मङ्सिर २०७६ । नेपाल प्रहरीले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएको छ ।

बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सागको सुरक्षा व्यवस्था मजबुत रहेको बताए । उनले खेलका लागि आवश्यक सुरक्षाको पुर्व तयारी र व्यवस्थापनको सबै काम सकिएको पनि बताए ।

सागका बेला ट्राफिक व्यवस्थापन सहज बनाउन सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको पनि नेपाल प्रहरीले बताएको छ । जसअनुसार मंसिर १५ गते बिजोर र मंसिर २४ गते जोर नम्बरको सवारी साधन चलाउन पर्ने छ ।यस्तै उद्घाटन र समापनका बेला रंगशालामा खेल हेर्न आउने सर्वसाधारणका लागि पार्किङको व्यवस्था टुँडिखेलमा गरिएको छ । साग खेलकुद अवधिभर चक्रपथमा ठूला सवारीसाधन प्रवेश निषेध गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यस्तै साग खेलका लागि राखेपले फुटबल, भलिबल र बास्केटबलमा टिकट प्रणाली गर्ने जनाएको छ । राष्ट्रिय खेलकुद परिषदले यी खेलहरूको टिकटको जिम्मा इसेवालाई दिएको छ । टिकट खरीद गर्दा खेल हेर्ने दर्शकले आफ्नो नाम र मोबाइल नम्बर राखेर आफ्नै मोबाइलमा टिकटको इलेक्ट्रोनिक कपी डाउनलोड गर्न सकिने कम्पनीका सिइओ रोशन लामिछानेले बताए ।दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार ९ सय रहे पनि १४ हजार सिटको लागि मात्रै टिकट बिक्री गरिने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -