Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५९:२० बिहान
- ADVERTISEMENT -

टुँडिखेलभित्र अस्तव्यस्तरूपमा राखिएका निर्माण सामग्री हटाउन काठमाडौँ महानगरले निर्देशन

प्रकाशित मिति: २०७६ मंसिर १२, बिहीबार

672
Shares

काठमाडौं, १२ मंसिर २०७६ । टुँडिखेलभित्र अस्तव्यस्तरूपमा राखिएका निर्माण सामग्री हटाउन काठमाडौँ महानगरले निर्देशन दिने तयारी गरेको छ ।

‘अकुपाइ टुँडिखेल’ का अभियानकर्मीको आग्रहमा आज कर्मचारीसहित टुँडिखेल अनुगमनमा जानुभएका उपप्रमुख हरिप्रभा खड्गीले निर्माण कम्पनीलाई सामग्री हटाउने निर्देशन दिने बताएकी हुन् ।

काठमाडौँ महानगरले केही समयका लागि निर्माण सामग्री राख्न खाली ठाउँ दिएको थियो । “सामग्री राख्न दिइएको खाली ठाउँलाई ‘पार्किङ’ बनाएछन्”, उनले भनिन्, “सबै सामग्री हटाएर चारै ठाउँमा ‘गेट’ लगाउँछौँ ।”

टुँडिखेलमा धरहरा पुनःनिर्माणका क्रममा निस्किएको माटो र भत्काइएको हुलाक सेवा विभागको सामग्री राखिएको छ भने रत्नपार्कमा वीर अस्पताल र दरबार हाइस्कुलको भवन निर्माणको सम्पूर्ण सामग्री राखिएको छ । निर्माण सामग्री राख्न दिइएको ठाउँलाई पार्किङ बनाएपछि खड्गीले खुला गर्न निर्देशन दिने बताएकी हुन् ।

अस्तव्यस्तरूपमा राखिएको निर्माण सामग्रीका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै अकुपाइ टुँडिखेल अभियानका अभियानकर्मीले विरोध गर्दै आएका छन् । उपप्रमुख खड्गीले छिट्टै टुँडिखेलमा राखिएका निर्माण सामग्री हटाएर खुला बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -