Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:३२:०९ बिहान
- ADVERTISEMENT -

कालिका माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

प्रकाशित मिति: २०७६ मंसिर १२, बिहीबार

615
Shares

धादिङ, १२ मंसिर २०७६ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा तामाङले विदुर नगरपालिका वडा न. ११ गेर्खुमा रहेको कालिका माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।

सांसद् तामाङले विद्यालयमा अध्ययनरत १३० जना विद्यार्थीलाई आफ्नो खर्चमा ट्रयाकसुट उपलब्ध गराउनुभएको हो ।

विद्यालयमा आयोजित कार्यक्रम मार्फत एकसय जना विद्यार्थीलाई उहाँले नै प्रदान गर्नुभएको हो भने अनुपस्थित विद्यार्थीको लागी विद्यालय मार्फत उपलब्ध गराउन व्यवस्थापन समितिका अध्यक्ष रबिनकुमार श्रेष्ठ र प्रधानध्यापक पुरुषोत्तम प्याकुरेललाई प्रदान गर्नुभएको छ ।

उहाँले विद्यार्थीको लागी उपलब्ध गराएको न्यानो कपडा बापतको खर्च आफूले प्रतिनिधिसभा सदस्यको रुपमा राज्यबाट पाएको सुविधाबाट कटाएर प्रदान गरेको जनाउनुभएको छ ।

यसअघि उहाँले बेलकोटगढी नगरपालिकाको विभिन्न तीनवटा विद्यालयका विद्यार्थीलाई पनि न्यानो कपडा र शैक्षिक सामाग्रि आफ्नै खर्चमा उपलब्ध गराउनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -