Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४३:१७ बिहान
- ADVERTISEMENT -

नेप्से आज पनि ओरालो लाग्याे, कारोबार रकममा समेत प्रभाव

प्रकाशित मिति: २०७६ मंसिर ४, बुधबार

922
Shares

काठमाडाैं, ४ मङ्सिर २०७६ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । ओरालोको लय भने झिनो रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १।१४ विन्दुले घटेर एक हजार १२९।९९ विन्दुमा कायम भएको छ । यस्तै, सेन्सेटिभ परिसूचक भने ०।३१ विन्दुले बढेर २४८।९१ पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा समेत सामान्य प्रभाव परेको छ । कूल १५३ कम्पनीको १० लाख १६ हजार ४० कित्ता शेयर रु २५ करोड ९३ लाख ३० हजार ५९५ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रह्यो ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लागेको छ भने छ उपसमूहको शेयर बढेको छ । बैंकिङ १।६२, जलविद्युत् १।६२, वित्त २।८९, निर्जीवन बीमा ३९।७१, लघुवित्त ०।८७ र जीवन बीमा २५।११ विन्दुले घटेको छ । यस्तै व्यापार २७।६४, होटल ४९।११, विकास बैंक २, उत्पादन ०।२८, अन्य १।६६ र सामूहिक लगानी कोष ०।०२ विन्दुले घटेका छन् ।

कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड २० लाख ४८ हजार ५२ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै, एनएमी बैंक रु दुई करोड चार लाख ६५ हजार, नेपाल बैंक लिमिटेड रु एक करोड ८७ लाख ७२ हजार १८०, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर रु एक करोड ५६ लाख १५ हजार २३२, नबिल बैंक रु एक करोड ३६ लाख ८७ हजार ४३० र सोल्टी होटलको रु एक करोड ३० लाख ३१ हजार १२४ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

आज सबैभन्दा बढी कमाउनेमा सोल्टी होटल छ । सो होटलका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ९।८५, नेपाल हाइड्रो ९।३८, ङादी समूह ९।१८, युनिभर्सल पावर ५।७१, जोशी हाइड्रोपावर ५।५६ र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५।२४ प्रतिशतले कमाए ।

यस्तै, सिन्धु विकास बैंक ७।९३, अरुण काबेली पावर ४।८, अरुण भ्याली हाइड्रोपावर ४।०८, आँखु खोला जलविद्युत् कम्पनी ३।५७ र कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले २।९४ प्रतिशतले गुमाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -