Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५१:५३ बिहान
- ADVERTISEMENT -

सिन्धुलीगढीमा “राष्ट्रियस्तरको युद्ध संग्रहालय” निर्माण गर्ने

प्रकाशित मिति: २०७६ कात्तिक २३, शनिबार

1431
Shares

सिन्धुली, बलवीर भुजेल, २०७६ साल कात्तिक २३ गते शनिबार । नेपाली वीरताको जिउँदो इतिहास वर्तमान नेपालको प्रेरणदायी भूमिको रुपमा रहेको सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण गरिने भएको छ ।

सिन्धुलीगढी युद्ध संग्रहालयकोे शिलान्यास उपप्रधान तथा रक्षामन्त्रीले ईश्वर पोखरेलले गर्ने कार्यक्रम तय गरिएको छ ।

यहि कार्तिक २४ गते सिन्धुलीगढीको २५२ औँ विजय उत्सवको अवसरमा युद्ध संग्रहालयको शिलान्यास गरिने भएको छ ।अत्याधुनिक हातहतियारसहित नेपाल आक्रमण गर्नका लागि आएका इस्ट इण्डिया कम्पनीको अंग्रेज सेनालाई गुलेली, खुकुरी, सिस्नो, अल्लो र अरिङ्गालको सहायताले पराजित पारेको सिन्धुलीगढी किल्लाको रुपमा रहेको सिन्धुलीगढीमा नेपाली सेनाले राष्ट्रियस्तरको युद्ध संग्रहालय निर्माण गर्ने भएको हो ।

नेपाली सेनाले युद्ध संग्रहालय निर्माणका लागि गढी पुनः निर्माण तथा संरक्षण कोषबाट ४ करोड ५० लाख बजेट विनियोजन गरेको बर्दबहादुर गणका गणपति राजीब थापाले जानकारी दिनुभयो ।

तत्कालीन माओवादीले बि स २०५२ सालमा जनयुद्धको थालनी गर्दा पहिलोपटक आक्रमण गरेको प्रहरी चौकीसमेत सिन्धुलीगढीमा नै रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -