Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१८:०७ बिहान
- ADVERTISEMENT -

टोकियो र कानागावा लगायत २० प्रान्तमा भने ८ सय २८ घरमा आंशिक रुपमा क्षति

प्रकाशित मिति: २०७६ असोज २९, बुधबार

790
Shares

जापान, २९ असोज २०७६ । टोकियो र कानागावा लगायत २० प्रान्तमा भने ८ सय २८ घरमा आंशिक रुपमा क्षति पुगेको छ । ताइफुका कारण कयौँ क्षेत्रमा भारी वर्षा भएको थियो ।

यसले गर्दा एक दर्जन भन्दा धेरै नदिमा पानीको स्तर बढेको थियो । मौसम विभागका अनुसार कयौँ क्षेत्रमा वर्षभर हुने वर्षाको ४० प्रतिशत त एक वा दुई दिनमै परेको थियो । भू–मन्त्रालयका अनुसार सोमबार साँझसम्ममा हागिबिस ताइफुका कारण सात प्रान्तका ३७ नदीमा ५२ ठाउँमा बाँध भत्किएको छ ।

अधिकारीहरुको अनुसार चिकुमा नदीको बाढी बस्तीका घरहरुमा दोस्रो तल्लासम्म छिरेको नागानोका नगरपालिकाका अधिकारीहरुले बताएका छन् हेयासु जिल्लामा बासिन्दाहरु फसेको र उद्धार कार्य भइरहेको बताइएको छ । यद्यपि, त्यहाँ मानिसहरुलाई चोटपटक लागेको वा हराइरहेको रिपोर्ट भने नआएको अधिकारीहरुले बताएका छन् ।

मध्यजापानको नागानो शहरका केही स्थानमा बाढीको पानी ४ मिटरभन्दा माथिसम्म आएको बताइएको छ । बाढीका कारण साइतामा प्रिफेक्चरको एक नर्सिङ होममा २ सय २० जना मानिसहरु फसेका छन् । त्यहाँ उद्धार कार्य भइरहेको बताइएको छ ।

खावागोएको शिमो–ओसाका शहरमा ओप्पे नदीको बाढी पसेको छ । त्यहाँ पनि डुङ्गाबाट उद्धार कार्य भइरहेको छ । मंगलबार बिहान सम्म ३५ हजार घरमा बिजुली वत्ति ठप्प छ । १३ प्रिफेक्चरका १ लाख ३८ हजार घरपरिवारमा पानीको आपूर्ति बन्द छ । केही क्षेत्रमा मोबाइल फोनमा सेवामा समस्या देखिरहेको छ ।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -