Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
४:५०:५४ दिउँसो
- ADVERTISEMENT -

बिदेशमा रहेका नेपालीहरु स्वदेश फर्कनु पर्नेमा जोड

प्रकाशित मिति: २०७६ असोज २८, मंगलबार

937
Shares

काठमाडौं, २८ असोज २०७६ । परराष्ट्रमन्त्री प्रदी ज्ञवालीले सरकारको समृद्ध नेपालको यात्रामा साथ दिन विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कनु पर्ने बताउनु भएको छ ।

विदेशमा रहेका नेपालीहरूलाई नेपालमै फर्कन आह्वान गर्दै उहाँले सके स-शरीर फर्कन, नसके नेपालको समृद्धको यात्रामा साथ दिन आग्रह गर्नुभएको हो ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको गैरआवासीय नेपालीको नवौं अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले विदेशमा रहेका हाम्रा गैर-आवसीय नेपालीहरूलाई सके भौतिक रुपमा फर्कन, नसके नेपालको विकासको पथमा ज्ञान, सीप र प्रविधिसहित साथ दिन आग्रह गर्नुभएको हो ।

उहाँले गैर आवासीय नेपालीहरूलाई सरकारले विकासको साझेदारको रुपमा लिएको भन्दै थप सक्रियताका साथ सहभागी हुन आग्रह समेत गर्नुभयो ।

गैर-आवासीय नेपालीलाई आर्थिक, राजनीतिक र सामाजिक अधिकारसहितको नागरिकता दिन नागरिकता ऐन संशोधनको अन्तिम तयारी भइरहेको समेत उहाँले जानकारी गराउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -