काठमाडौं, २५ असोज २०७६ । एनआरएनए आईसिसि ( २०१९-२०२१) महासचिब पदका उमेद्वार डा केशव पौड्लको उमेदवारी धोषणा कार्यक्रम हुने भएको छ ।
उक्त कार्यक्रम निम्न मिति समय र स्थानमा हुने भएकोले सम्पुर्ण महानुभाबहरुलाई उपस्थितका लागि आमन्त्रण गर्दछौ ।
कार्यक्रम यहि असोज २६ गते आइतबारका दिन अन्नपुर्ण होटल दबार मार्गमा बिहान ८:३० बजे हुने के पी भट्टले जानकारी दिनुभयो ।








































