Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:३८:२० बिहान
- ADVERTISEMENT -

पत्रकार अजयबाबु शिवाकोटीको सुरक्षाको ग्यारेण्टी गर्न माग

प्रकाशित मिति: २०७६ असोज १७, शुक्रबार

650
Shares

काठमाडौं, १७ असोज २०७६ । नेपाल प्रेस युनियनले सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर पत्रकार अजयबाबु शिवाकोटीमाथी सुरक्षा थ्रेट बढेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार शिवाकोटीले आफूमाथि सुरक्षा थ्रेट बढेको भन्दै प्रहरी प्रशासन, संचार सम्बद्ध संस्था तथा आम नागरिकमा गम्भीर बनिदिन आग्रह गर्दै आइरहेका बेलामा प्रेस युनियनको आज बसेको आकस्मिक बैठकले यस्तो ध्यानकार्षण भएको जनाएको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलले बिहीबार एक विज्ञप्ती जारी गर्दै हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित उक्त समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव शिवाकोटीमाथी सुरक्षा चुनौती देखिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

युनियनको केन्द्रीय सचिवालयको बसेको आकस्मीक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भिर आपत्ति प्रकट पनि गरेको छ ।

 

‘नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौं’ ,विज्ञप्तीमा भनिएको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -