Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१२:०४:३६ राति
- ADVERTISEMENT -

प्रथम भिमसेन थापा कपको उपाधी वडा नं ४ धाबाले कब्जा गर्यो

प्रकाशित मिति: २०७६ असोज १६, बिहीबार

997
Shares

गोरखा, १६ असोज २०७६ । प्रथम भिमसेन थापा सेभेन ए साईड फुटवल कपको उपाधी वडा नं ४ धाबाले कब्जा गर्न सफल भएको छ । भिमसेन थापा गाउँपालिका वडा नं ३ को वडा खेलकुद समितिको आयोजनामा असोज १३ देखि १५ गतेसम्म भएको प्रतियोगितामा गाउँपालिका भित्रका सातवटा वडाको खेल सम्पन्न भएको छ ।

तान्द्राङको कुलिगैरा खेल मैदानमा भएको प्रतियोगितामा भिमसेन थापा गाउँपालिका वडा नं ४ ले वडा नं १ लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । वडा नं ४ लाई कुनैपनि गोल फर्काउन नसक्दा वडा नं १ ले उप-विजेतामा नै चित्त बुझाउन बाध्य भएको थियो ।

प्रतियोगितामा वडा नं ६ लाई ३–२ गोल अन्तरले पराजित गर्दै वडा नं ७ तेस्रो हुन सफल भएको आयोजक वडा खेलकुद समितिका कोषाध्यक्ष उमेश खनालले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कारले सम्मान गरिएको छ ।  बिजेतालाई गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले पुरस्कार प्रदान गर्नु भएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी वडा नं १ का प्रताप गुरुङ, सर्वाधिक गोलकर्ता वडा नं ४ का सन्तलाल गुरुङ, उत्कृष्ट रक्षक वडा नं ३ का प्रभाकर बञ्जरा हुन सफल भएका थिए । वडा नं ३ का विरोचन विक उदाउँदो खेलाडी हुन सफल हुनु भयो । उनीहरुलाई जनही पाचँ हजार रुपैयाँका साथमा पुरस्कार प्रदान गरिएको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -